एमाले-माओवादीको फोरमसँग सहमति गर्ने प्रयास असफल

काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने । मन्त्रालय भागवण्डा नमिलेपछि … Continue reading एमाले-माओवादीको फोरमसँग सहमति गर्ने प्रयास असफल